जापानमा सुरु भयो विदेशी कामदार सम्बन्धि नयाँ भिसा नीति

जापान – चर्को कामदारको अभाव झेल्दै आएको जापानले अप्रिल १ देखि नयाँ भिसा प्रणालीअनुसार विदेशी कामदार भित्र्याउने नीति लागू गरेको छ । जापानले विद्यमान परम्परागत विदेशी कामदार भिसा प्रणालीमा दुई प्रकारका विशेष भिसा थप गरी ठूलो संख्यामा विदेशी कामदार ल्याउने नीतिअनुसार अप्रिल १ देखि सो व्यवस्था लागू गरेको हो । नयाँ व्यवस्था अनुसार न्याय मन्त्रालयको … Continue reading जापानमा सुरु भयो विदेशी कामदार सम्बन्धि नयाँ भिसा नीति